• Location
    दमक नगरपालीका वार्ड नं.६, झापा
  • Phone
    ०२३-५७०७३३
  • Opening Hours
    Sat-Thu: 9:30am - 7pm
सूचना
अधिकारी

नारी बचत

Image is of नारी बचत

महिला सदस्यहरू र सदस्य परिवारका महिलाहरूले आफ्नो छुट्टै आर्थिक कारोवार गर्न चाहने र हाम्रो सामाजिक परम्परामा महिलाहरूलाई आर्थिक कारोवारमा समान सहभागिताको अवसर तुलनात्मक रुपमा पुरुषको भन्दा कम रहने कुरालाई समेत मध्यनजर गरी स्वतन्त्र रुपले नारीहरूले मात्रै सञ्चालन गर्न पाउनेगरी नारी बचत खाताको व्यवस्था गरिएको छ । 

  • न्यूनतम मौज्दात रु ५००।– बाट यो खाता सञ्चालन गर्न सकिने छ ।
  • यस खातामा मासिक न्यूनतम मौज्दातमा ब्याज गणना गरिने छ ।