
अचल सम्पत्ति जतिसुकै भएतापनि बुढ्यौलीपनले गाँज्दै गएपछि अचल सम्पत्तिलाई चलाउन नसकिने हुँदा नगद मात्रै जीवनको भरपर्दो साहारा बन्न सक्ने कुरालाई ध्यानमा राखी बुढेसकालको साहाराका रुपमा ज्येष्ठ सदस्य बचत खाता खोली हातगोडा लाग्दैदेखि वा आफूले कमाएको सम्पत्तिमा आफ्नो पहुँच हुँदैदेखि जम्मा गरी आफू सुरक्षित रहन सदस्यहरुलाई प्रेरित गर्दै उनीहरुका माता पिता र परिवारका ज्येष्ठ सदस्यहरुका नाममा खोलिने खाता हो ज्येष्ठ सदस्य बचत खाता ।