
क) यो बचत खाता सदस्यहरूका छोराछोरीको नाममा खोल्न सकिने छ ।
ख) वाल बचत खाता खोल्न जन्मदर्ताको आधारमा खोलिने छ ।
ग) छोरी बचत खाता कार्यक्रम यसै अन्तर्गत खोलिने छ ।
घ) सामान्यतया यस खाताको रकम फिर्ता लिन सम्वन्धित बचतकर्ता सा–वालक भएपछि लिन सकिनेछ ।
ङ) यस खातामा मासिक न्यूनतम मौज्दातमा ब्याज गणना गरिने छ ।
च) सदस्यको छोराछोरी जन्मिएको खण्डमा संस्थाले बाल बचत खाता खोली रु १००० जम्मा बचत गरिदिने छ ।