• Location
    दमक नगरपालीका वार्ड नं.६, झापा
  • Phone
    ०२३-५७०७३३
  • Opening Hours
    Sat-Thu: 9:30am - 7pm
सूचना
अधिकारी

विशेष बचत

Image is of विशेष बचत

क) यो खातामा दैनिक मौज्दातमा ब्याज पाक्ने छ ।

ख) खातामा न्यूतम मौज्दात रु ५०००।– रहने छ ।

ग) भुक्तानी शर्तमा अन्य बचत सरह रहनेछ ।

घ) यस खातामा दैनिक मौज्दातमा ब्याज गणना गरिने छ ।