
"यस पटक बचाउ", अर्को पटक रमाउ“ हाम्रा जातीय र धार्मिक संस्कार अनुसार मनाइने चाड–पर्व, संस्कारहरूमा अलि बढी हौसिएर खर्च गर्ने यो पटक कर्जा सापट गरेर पनि धुमधाम गर्ने अर्को पटक भएको सकिएर कही नबिकेर खाली हात हुने चलन विकशित हुँदै गएको हाम्रो सामाजिक अवस्थाबाट हाम्रा सदस्यहरूलाई सचेत गराउँदै चाडपर्वको अनावश्यक र प्रतिस्पर्धी खर्च कटौती गरौ र अर्को पर्वलाई बचत गरौ भनी यो खाता सञ्चालन गरिएको छ ।
यस खाता न्यूनतम रु १०० मा खोल्न सकिने छ ।
यस खातामा मासिक न्यूनतम मौज्दातमा ब्याज गणना गरिने छ ।