• Location
    दमक नगरपालीका वार्ड नं.६, झापा
  • Phone
    ०२३-५७०७३३
  • Opening Hours
    Sat-Thu: 9:30am - 7pm
सूचना
अधिकारी

आपत्कालीन कर्जा

सदस्य वा सदस्यको परिवारको कुनै व्यक्ति दुर्घटना तथा अचानक बिरामी भएमा, दैवीप्रकोपमा परेमा, दीर्घ रोगको जटिल उपचार गर्नुपरेमा यो कर्जा उपलब्ध गराइने छ । यो कर्जा बढीमा ५०,००० सम्म लगानी गर्न सकिनेछ । तर यो कर्जा लिँदाको बखत अन्य कर्जा नियमित भएको हुनुपर्नेछ ।