दमक/ झापाको दमकस्थित प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लि. उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारद्वारा पुरस्कृत भएको छ।